Menu
HomeRecent verdictsAbout
https://www.onlinekhabar.com/2026/05/1939432/deuba-couple-may-be-arrested-if-new-warrant-is-issued-by-special-court

विशेष अदालतबाट नयाँ पुर्जी जारी भए पक्राउ पर्न सक्छन् देउवा दम्पती

onlinekhabar.comPublished 25 May 2026Checked 25 May 2026NE
UnverifiedInsufficient evidence
34%Evidence StrengthWeak evidence
1 supporting2 contradicting46 unrelated
Based on 49 sources28 official, 9 established, 12 other

Evidence strongly indicates that there is insufficient information to assess the claims made in the article, with most claims lacking credible evidence and having low confidence levels, ranging from 0% to 18%, and only one claim having a confidence level of 9%. Available sources are limited, and the quality of evidence is generally low. Very little evidence is available to assess some of the claims, leading to significant uncertainty.

Claims · 6
1Unverified
न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले अदालतको यही क्षेत्राधिकारको प्रश्न उठाउँदै दुवैजनालाई पक्राउ नगर्नु भनी अन्तरिम आदेश जारी गरेको हो ।
Why this verdict
Insufficient evidence to determine verdict (support=0.00, contradiction=0.00).
2Unverified
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीमाथि सार्वजनिक वृत्तमा पद र शक्तिको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लाग्दै आएको छ ।
Why this verdict
No evidence sources found for this claim.
3Unverified
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २४ चैत, २०८२ मा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको थियो ।
Why this verdict
Insufficient evidence to determine verdict (support=0.00, contradiction=0.00).
Evidence · 1 source
bbc.comEstablishedSupports
शेरबहादुर देउवा र आरजु राणाको नाममा पक्राउ पुर्जी, विदेशबाट देउवाले के भने
सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि काठमाण्डू जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएका
25 May 2026
4Unverified
१८ वैशाख, २०८३ मा राजपत्रमा प्रकाशित अध्यादेश अनुसार, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान भएका मुद्दाहरू जिल्ला अदालतको साटो विशेष अदालतमा दायर हुनेगरी व्यवस्था परिवर्तन गरिएको थियो ।
Why this verdict
Insufficient evidence to determine verdict (support=0.00, contradiction=0.00).
5Unverified
सर्वोच्च अदालतले जारी गरेको आदेशमा भनिएको छ, ‘काठमाडौं जिल्ला अदालतबाट निवेदकलाई पक्राउ पुर्जी जारी गर्ने अनुमति प्रदान गरिएको आधारमा पक्राउ नगर्नु नगराउनु भनी विपक्षीहरूका नाउँमा अन्तरिम आदेश जारी गरिएको छ ।’
Why this verdict
Insufficient evidence to determine verdict (support=0.00, contradiction=0.00).
6Unverified
सर्वोच्च अदालतले क्षेत्राधिकार नमिलेको भन्दै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
Why this verdict
Insufficient evidence to determine verdict (support=0.00, contradiction=0.00).
Evidence · 2 sources
instagram.comUnverifiedContradicts
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा ...
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ
25 May 2026
facebook.comUnverifiedContradicts
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आरजु देउवा विरुद्ध पक्राउ पुर्जी जारी ...
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आरजु देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
25 May 2026

About this report. This is an automated analysis. Verdicts are based only on the evidence retrieved at the time of checking (25 May 2026 · 17:47). If you believe a relevant source was missed, an interpretation is wrong, or new evidence has emerged, request a correction below.